Information is intelligence
HomeBreaking Newsनिर्वाचन आयोगले ठाकुरसँग माग्यो लिखित जवाफ

निर्वाचन आयोगले ठाकुरसँग माग्यो लिखित जवाफ

- Advertisement -spot_img

काठमाडाैं : जनता समाजवादी पार्टीको आधिकारितासम्बन्धी विवादमा निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसँग लिखित जवाफ मागेको छ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिका ५१ जनामध्ये ३० जनाको हस्ताक्षर सहित आधिकारिताको मागदाबी गर्दै आयोगमा निवेदन दिएपछि ठाकुर पक्षसँग मागदाबी गर्दा पेस भएका कागजात तथा प्रमाणको प्रतिलिपिसहित लिखित जवाफ १५ दिनमा पठाउन समय दिएको हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु