Information is intelligence
HomeSportsनेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट शुरू

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजबाट शुरू

- Advertisement -spot_img

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आज मंगलवारबाट शुरू भएको छ। बन्द प्रशिक्षणका लागि नेपाल क्रिकेट संघ ‘क्यान’ले २० खेलाडीको नाम गत शुक्रवार सार्वजनिक गरेको थियो।

शुक्रवार एक प्रेस विज्ञप्ति निकाल्दै ‘क्यान’ले जुलाई महिनामा स्पेनमा आयोजना हुने प्रतियोगिताका लागि बन्द प्रशिक्षण शुरु गर्न लागेको जानकारी दिएको थियो। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर पनि नेपाल फिर्ता आइसकेको हुँदा हिजो सोमबार राष्ट्रिय टोलीका सम्पूर्ण २० खेलाडीले ‘बायो बबल’मा ‘चेकइन’ गरेर ‘पी.सी.आर. टेस्ट’ गरेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु