Information is intelligence
HomeNewsलागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

- Advertisement -spot_img

मोरङ सुन्दरहरैचा नगरपालिका-६ स्थित तिनपैनी सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-५ बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका विश्वकर्माले बोकेको व्याग भित्र डाएलेक्स-डीसी १०० मलको २५ बोतल, नाइट्रराभेट-१० लेखिएको ४३५ ट्याबलेट र स्पास्माे – प्राेक्सीभाेन प्लस १४४ ट्याबलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु