Information is intelligence
HomeGoldpriceउकालाे लाग्याे सुनकाे भाउ

उकालाे लाग्याे सुनकाे भाउ

- Advertisement -spot_img

मंगलबार सुनको मूल्य ६ सयले बढेर तोलाको ९१ हजारमा पुगेको छ। अघिल्लो दिन सुन ९० हजार ४ सयमा कारोबार भएको थियो।


चाँदीको मूल्य ५ रुपैयाँले बढेरे १३ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु