Information is intelligence
HomeNewsअदालत, दल र नागरिकले आआफ्नो धर्म निभाऊॅ : डा. बाबुराम भट्टराई

अदालत, दल र नागरिकले आआफ्नो धर्म निभाऊॅ : डा. बाबुराम भट्टराई

- Advertisement -spot_img

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कोभिड –१९ खोप जुटाउन चासो नदेखाएको बताएका छन् ।


उनले अन्य देशहरू आफ्ना नागरिक सबैलाई छिटो कोभिड – १९ खोप जुटाउन व्यस्त भएको तर नेपालमाचाहिँ खाल्डो खनिरहने र अरु पुरिरहने खेलमै समय र शक्ति खर्चिएको बताएका छन् ।

उनले लेखेका छन् “अब त चेतौं–छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्र ट्र्याकमा ल्याऊॅ ! अदालत/दल/नागरिकले आआफ्नो धर्म निभाऊॅ !”

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु