Information is intelligence
HomeGoldpriceसुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

- Advertisement -spot_img

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । छापावाल सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार मगंलबार ९१ हजार रुपैयामा कारोबार भएको सुन आज घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । चाँदी भने मगंलबारको तुलनामा पाचँ रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार हु्ने भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु