Information is intelligence
HomeEconomy५३ अंकको घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

५३ अंकको घटेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से बुधबार ५३.८८ अंकले घटेको छ । नेप्से २८५९.९६ मा पुगेको छ ।

आज राधि, नगाडी ग्रुप लगायतको मुल्य बढेको छ भने कालिका पावर , नेपाल फाइनेन्स लगायतको घटेको छ ।

आज ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८० रुपैयाको कारोबार हुँदा सबैभन्दा धेरै यानआरआइसिको ५४ करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय