Information is intelligence
HomeEconomyमनकामना स्मार्ट लघुवित्तको आइपिओ आउदै

मनकामना स्मार्ट लघुवित्तको आइपिओ आउदै

- Advertisement -spot_img

मनकामना स्मार्ट लघुवित्तले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न लागेको छ । लघुवित्तले असार १७ गते बाट आईपीओ बिक्रि खुला गर्ने छ ।

कम्पनीले ३ लाख ७९ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

लघुवित्तले समय छिटोमा २१ र ढिलोमा ३१ गते तोकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु