Information is intelligence
HomeNewsबुधबार थप १५११ जनामा कोभिड संक्रमण पुष्टि

बुधबार थप १५११ जनामा कोभिड संक्रमण पुष्टि

- Advertisement -spot_img

काठमाडौँ : बुधबार थप १५११ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

कोभिड संक्रमणबाट थप ५२ जना र छुटेका २९ जना गरी कूल ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बुधबार मात्रै तीन हजार पाँच सय ५८ जना कोभिड संक्रमणमुक्त भएका छन् । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु