Information is intelligence
HomeNewsसूर्य थापा :आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको श्रीमान् ?

सूर्य थापा :आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको श्रीमान् ?

- Advertisement -spot_img

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा विस्वास पात्र सूर्य थापाले सर्वोच्च अदालतलाई प्रति प्रश्न गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटर ह्याण्डलबाट अदालतको फैसलाप्रति संकेत गर्दै कडा टिप्पणी गरेका हुन् ।


उनले ट्वीट गर्दै भनेका छन्, कोरोना महामारीको कहर छ, खोप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ। किन ? आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान् ?,

बाढीको चपेटामा परेर मेलम्ची राहत–उद्दार पर्खेको छ, चुनाव गराउन शाान्ति– सुरक्षाको विशेष खाँचो पर्छ, गृहमन्त्री खाली गरिएको छ। आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान् ?

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु