Information is intelligence
HomeSportsब्राजिलले काेलम्बियालाई जित्यो

ब्राजिलले काेलम्बियालाई जित्यो

- Advertisement -spot_img

कोपा अमेरिकामा ब्राजिलले काेलम्बियालाई हराएको छ ।

बिहिबार बिहान भएकाे खेलमा ब्राजिलले काेलम्बियालाई २–१ गोल अन्तरले हराएको हो । ब्राजिलको जितमा राेबर्टो फिर्मिन्हो र कासमिरोले एक एक गोल गरे ।

खेलमा अग्रता लुइस डियाजको गोलमा कोलम्बियाले लिएको थियो ।

ब्राजिलले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा यथावत छ । ब्राजिलसंग पराजित बनेको कोलम्बिया ४ अंक सहित दोस्रो स्थानमा छ ।

पेरु ४, इक्वेडर २ र भेनेजुयला २ अंक सहित क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छ ।

बिहिबारनै भएको पहिलो खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय