Information is intelligence
HomeSportsआइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज स्थगित

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज स्थगित

- Advertisement -spot_img

नेपाल, नामिबिया र स्कटल्याण्डबीच हुने भनिएको त्रिकोणात्मक सिरिज आइसीसी विश्वकप लिग–२ प्रतियोगीता स्थगित भएको छ । आगामी जुलाईमा स्पेनमा हुने भनीएको प्रतियोगीता कोरोना माहामारीका कारण स्थगीत भएको हो । 

नामिबियामा कोरोना भाइरसको सङ्क्रमणका कारण अवस्था असहज भएपछि श्रृङ्खला स्थगित गर्नुपरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ । 

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय