Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा १५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

- Advertisement -spot_img

 पछिल्लो २४ घण्टामा १५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हाल देशभर रहेका ४९ हजार ५ सय ५५ जना सक्रिय संक्रमितमध्ये ४६ हजार ५ सय २ जना होम आइसोलेसनमा र ३ हजार ५३ जना संस्थागत आइसोलेसनमा छन् ।

यसैगरी २४ घण्टामा २ हजार ५ सय १८ जना संक्रमित निको भएका छन् । त्यस्तै संक्रमणबाट विगत २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय