Information is intelligence
HomeSportsकोपा अमेरिकामा पाराग्वेले चिलीलाई हरायो

कोपा अमेरिकामा पाराग्वेले चिलीलाई हरायो

- Advertisement -spot_img

कोपा अमेरिकामा पाराग्वेले चिलीलाई पराजित गरेको छ ।

बिहीबार बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पाराग्वेलाई जित दिलाउन सामु र मिगुएल अल्मिरोनले एक एक गोल गरे ।

यस जितसँगै समूह ‘ए’ को पाराग्वेले ३ खेलमा ६ अंक जोडेको छ । पाराग्वे समूहको दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वे यस अघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिलीले ४ खेलमा ५ अंक जोडेको छ । तेस्रो स्थानको चिलीले यस अघि नै क्वाटरफाइनलमा स्थान बनाईसकेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु