Information is intelligence
HomeNewsनिरन्तर वर्षा भएसँगै तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह

निरन्तर वर्षा भएसँगै तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह

- Advertisement -spot_img

काठमाडौं । नेपालका विभिन्न स्थानमा निरन्तर वर्षा भएसँगै बाढीको जोखिम पनि बढ्दै गएकोले तटीय क्षेत्रहरूमा बसोबास गर्नेलाई अपनाउन बाढी पूर्वानुमान महाशाखाले सतर्कता गरेको छ ।

इलामस्थित बरफल्याङ्ग वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा भारी वर्षामापन भएकाले विरिङ्ग खोला लगायतका तटीय क्षेत्रहरूमा दिउँसो सम्मै सतर्कता अपनाउन महाशाले निर्देशन दिएको छ ।

कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहायक नदीमा  पनि वर्षाका कारण आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान समेत महाशाखाले गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु