Information is intelligence
HomeNewsचट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु

चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु

- Advertisement -spot_img

चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको ज्यान गएको छ । अर्जुनचौपारी गाउँपालिका वडा नम्वर २ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको बिहान ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

उनकाअनुसार घरमा सुतिरहेको बेला बिहान परेको चट्याङले लाग्दा रोहितको ज्यान गएको हो । मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा ज्यान गएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मोबाइल पुरै फुटेको अवस्थामा छ भने चार्जर समेत जलेको छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु