Information is intelligence
HomeInternationalभारत:पछिल्लो २४ घन्टामा १ हजार १ सय ८३ जनाको मृत्यु

भारत:पछिल्लो २४ घन्टामा १ हजार १ सय ८३ जनाको मृत्यु

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस ४८ हजार ६९८ संक्रमित फेला परेका छन्। यो संख्या गत दिनको भन्दा ५.७ प्रतिशत कम रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

भाइरस संक्रमणका कारण पछिल्लो २४ घन्टामा १ हजार १ सय ८३ जनाको मृत्यु भएको छ।  

यससँगै भारतमा कूल संक्रमितको संख्या ३ करोड भन्दा धेरै भएको छ। अहिलेसम्म ३ लाख ९४ हजार जनाले ज्यान गुमाएका छन्। 

अहिलेसम्म ३१ करोड ५० लाख बढीले कोरोनाविरुद्धो खोप लगाएका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु