Information is intelligence
HomeSportsफिफा महिला वरियतामा नेपालको एक स्थान सुधार

फिफा महिला वरियतामा नेपालको एक स्थान सुधार

- Advertisement -spot_img

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपाली महिला टिमले १ स्थान सुधार गरेको छ । 

नेपाल १ स्थान सुधार गर्दै १०० औं स्थानमा उक्लिएको हो । यता एसियाली वरियतामा भने नेपाल २१ औं स्थानमा अवस्थित छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रमा दोस्रो स्थानमा छ । नेपालभन्दा अगाडि ५७ औं स्थानमा भारत छ ।

अमेरिका, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, स्विडेन, इङ्ल्यान्ड, ब्राजिल, क्यानडा, अस्ट्रेलिया, जापान क्रमश वरियताको शीर्ष देखि १० औं स्थानमा छन् ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु