Information is intelligence
HomeNewsइतिहास रच्न बसेकाले इतिहास भत्काए : बरिष्ठ अधिवक्ता भण्डारी

इतिहास रच्न बसेकाले इतिहास भत्काए : बरिष्ठ अधिवक्ता भण्डारी

- Advertisement -spot_img

काठमाडौं : संसद विघटनविरुद्धका रिटमाथि आइतबारको बहस सुरु भएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्दै बरिष्ठ अधिवक्ता सविता भण्डारीले इतिहास रच्न बसेकाहरूले इतिहास भत्काएको बताएकी छन् ।

उनले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी पुग्ने तर्क गर्दै अदालतबाट स्वतन्त्र र सहि फैसला आउने अपेक्षा गरिएको बताइन् ।

संविधानको धारा ७६(५) को सरकार नबनी संसद विघटन नहुने तर्क गर्दै, ‘७६ (५) दलहरूले सरकार दिन नसकेपछि सांसदले सरकार बनाउने ठाउँ हो त्यही अनुसार फैसला होस् ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु