Information is intelligence
HomeEconomy२७ अंकको बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

२७ अंकको बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

- Advertisement -spot_img

नेप्से आइतबार २७.१७ अंकले बढेको छ । नेप्से २८७०.१८ मा पुगेको छ ।

आज अप्पर तामाकोशी, युनाइटेड मर्दि लगायतको मुल्य बढेको छ भने  गुर्खाज फाइनेन्स लगायतको घटेको छ ।

आज ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७ सय २८ रुपैयाको कारोबार हुँदा नेसनल हाइड्रो पावरको सबैभन्दा धेरै ४० करोड भन्दा धेरैको कारोबार भएको छ ।

सबैभन्दा बढी कमाउने कम्पनीहरू

सबैभन्दा बढी गुमाउने कम्पनीहरू

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु