Information is intelligence
HomeInternationalकंगोमा तैनाथ नेपाली शान्ति सैनिकद्वारा जीर्ण पुल मर्मत गरी हस्तान्तरण

कंगोमा तैनाथ नेपाली शान्ति सैनिकद्वारा जीर्ण पुल मर्मत गरी हस्तान्तरण

- Advertisement -spot_img

गोमा तैनाथ शान्ति सैनिक (श्री नं. २४ फिल्ड गुल्म-इन्जिनियर्स) ले कंगोमा जीर्ण पुल मर्मत गरी हस्तान्तरण गरेको छ । विगत लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयवासीहरुको आवत जावत तथा फौज समेतलाई बाधा परिरहेकाले शारी नदी माथि रहेको बुडाना पुलको मरामत कार्य गरिएको सेनाले जनाएको छ ।

मर्मत पश्चात असार ज१२ गते उक्त पुल समुद्घाटन गरि स्थानीय सरकारलाई हस्तान्तरण गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु