Information is intelligence
HomeAgricultureनिर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ ध्यान दिनु अहिलेको आवश्यकता : नेपाल

निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ ध्यान दिनु अहिलेको आवश्यकता : नेपाल

- Advertisement -spot_img

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादनतर्फ ध्यान दिनु अहिलेको आवश्यकता भएको बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा नेता नेपालले कृषि क्षेत्र रुपान्तरणका लागि सार्थक प्रयासको आवश्यकता पनि औंल्याएका छन् ।

“किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ ध्यान दिनुपर्ने अहिलेको आवश्यकता हो । समयमै मल विउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरुले उठाउँदै आएका मागहरु सम्वोधन गर्दै कृषि क्षेत्रको रुपान्तरणका लागि हामी सवैको सार्थक पहल आवश्यक छ”, उनले भनेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु