Information is intelligence
HomeSportsस्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

- Advertisement -spot_img

साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले जित्यो ।  केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । 

यता क्रोएसियालाई हराउदै स्पेन युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु