Information is intelligence
HomeSportsअर्जेन्टिनाको जित, मेस्सीको २ गोल

अर्जेन्टिनाको जित, मेस्सीको २ गोल

- Advertisement -spot_img

 कोपा अमेरिकामा अर्जेन्टिनाले बोलिभियामाथि जित निकालेको छ । अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो ।

समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे भने जान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे ।

बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए ।

समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु