Information is intelligence
HomeSportsइंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा, स्विडेन र युक्रेन भिड्दै

इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा, स्विडेन र युक्रेन भिड्दै

- Advertisement -spot_img

युरोकपमा आज (मंगलबार)राति दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा स्विडेनले युक्रेनको सामना गर्नेछ  । इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

स्विडेन र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।  

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु