Information is intelligence
HomeNewsभोलिदेखि भारी वर्षाको सम्भावना

भोलिदेखि भारी वर्षाको सम्भावना

- Advertisement -spot_img

काठमाडौँ : भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । गएरातीदेखि देशका विभिन्न ठाउँमा पानी परेसँगै भोलि मनसुन थप सक्रिय हुने भएकाले भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

भारी वर्षाको सम्भावना रहेकाले नदीमा बाढी र पहाडमा पहिरोको जोखिम बढेको छ । गएरातीदेखिको वर्षाले गर्दा केही नदीमा बाढी समेत आएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लामा बाढी र पहिरोको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु