Information is intelligence
HomeInternationalभारतमा एकैदिन ३७ हजारमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ३७ हजारमा कोरोना संक्रमण पुष्टि

- Advertisement -spot_img

भारतमा एकैदिन ३७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख १६ हजार पुगेको छ ।

यस्तै भारतमा एकै दिन ९०७ संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९७ हजार ६६८ पुगेको छ ।

भारतमा एकैदिन ५६ हजार ९ सय ४८ जना कोरोना मुक्त भएका छन् । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या २ करोड ९३ लाख ५९ हजार २०८ पुगेको छ ।

भारतमा हाल ५ लाख ५९ हजार २२८ जना संक्रिय संक्रमित छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु