Information is intelligence
HomeInternationalभारतमा थपिए करिब ४६ हजार कोरोना संक्रमित, ६० हजार भए संक्रमण मुक्त

भारतमा थपिए करिब ४६ हजार कोरोना संक्रमित, ६० हजार भए संक्रमण मुक्त

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ९५१ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ६० हजार ७२९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ५ लाख ३७ हजार ६४ पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप ८१७ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ३ लाख ९८ हजार ४५४ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु