Information is intelligence
HomeNewsपछिल्लो २४ घण्टामा १८८९ जनामा कोरोना भाइरस सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा १८८९ जनामा कोरोना भाइरस सङ्क्रमित थपिए

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा थप १८८९ जनामा कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३५९७ छ । नेपालमा अहिले ३३ हजार ५६१ जना सङ्क्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । योसँगै अहिलसम्म ९११२ जनाको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु