Information is intelligence
HomeNewsपहिरोले घर पुरिदा तनहुँमा दुई महिलाको मृत्यु

पहिरोले घर पुरिदा तनहुँमा दुई महिलाको मृत्यु

- Advertisement -spot_img

पोखरा : पहिरोले घर पुरिदा तनहुँमा दुई महिलाको मृत्यु भएको छ । बन्दीपुर तामुङमा पहिरोले पुरिएको अवस्थामा दुई महिलाको शव भेटिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।

मृत्यु हुनेमा ७० वर्षिया हरिमाया बसेल तथा करिब ३० वर्षिया सरस्वती थापा छन् । राति खसेको पहिरोमा बेपत्ता उनीहरुको शव बिहान निकालिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु