Information is intelligence
HomeBreaking Newsअविरल वर्षाले मेलम्चीमा फेरि बाढी

अविरल वर्षाले मेलम्चीमा फेरि बाढी

- Advertisement -spot_img

अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव बढेको छ । हप्तादिन दिनअघि मात्रै बाढीका कारण जनधनको क्षति भएको मेलम्चीमा पुनः बाढी आउँदा स्थानीयवासीलाई त्रसित बनाएको छ ।

हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै प्ररीले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार तटीय क्षेत्रहरुमा अझै बाढी आउनसक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु