Information is intelligence
HomeSportsनुनो बने टोटेनहमको मुख्य प्रशिक्षक

नुनो बने टोटेनहमको मुख्य प्रशिक्षक

- Advertisement -spot_img

 टोटेनहमले पोर्चुगिज प्रशिक्षक नुनो सान्टोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

उल्भ्सका पूर्व प्रशिक्षक नुनोले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेका छन् । नुनोकै नेतृत्वमा उल्भ्स प्रिमियर लिगमा बढुवा भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु