Information is intelligence
HomeSportsमेस्सी सन २००० पछि पहिलो पटक सम्झौताविहीन

मेस्सी सन २००० पछि पहिलो पटक सम्झौताविहीन

- Advertisement -spot_img

लियोनल मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिएको छ । बुधबार रातिबाट मेस्सी फ्रि–एजेन्ट बनेका छन् ।

 सन २००० पछि पहिलो पटक बार्सिलोनामा मेस्सी सम्झौताविहीन भएका छन्। अब उनी फ्रि ट्रान्सफरमा जुनसुकै क्लब जान सक्ने छन्। 

मेस्सी आधिकारिक रुपमा पहिलो पटक बजारमा उपलब्ध भएका छन् ।

नयाँ सम्झौताका लागि छलफल भईरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु