Information is intelligence
HomeSportsराष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित

- Advertisement -spot_img

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको  छ। आज देखि हुने भनिएको बन्द प्रशिक्षण प्राविधिक कारण बन्द प्रशिक्षण स्थगित गरिएको हो। 

 बन्द प्रशिक्षण आगामी जुलाई ७ तारिखदेखि सुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एनफा)ले जनाएको छ। 

बन्द प्रशिक्षणका लागि ५० जना खेलाडीहरुलाई डाकिएको छ। प्रशिक्षण सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा २ सिफ्ट गरेर संचालन गरिने छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु