Information is intelligence
HomeEconomyविहिबार नेप्से १९.१२ अंकले बढ्यो

विहिबार नेप्से १९.१२ अंकले बढ्यो

- Advertisement -spot_img

नेप्से १९.१२ अंकले बढेको छ । नेप्से २८४३ मा पुगेको छ ।

आज ओंरीयन्टल् होटेल, गुड्विल लगायतको मुल्य बढेको छ भने कुमारी इक्युटि लगायतको घटेको छ ।

आज ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४ सय ८४ रुपैयाको कारोबार हुँदा नेकोको सबैभन्दा धेरै ३० करोड भन्दा धेरैको कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु