Information is intelligence
HomeSportsकोपा अमेरिका: ब्राजिल र पेरु सेमिफाईनलमा

कोपा अमेरिका: ब्राजिल र पेरु सेमिफाईनलमा

- Advertisement -spot_img

ब्राजिल कोपा अमेरिकाको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिलले सेमिफाईनलमा पेरुसंग खेल्नेछ ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा पेरुले ४–३ ले बाजी मार्यो ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय