Information is intelligence
HomeSportsयुरोकपमा आज क्वाटरफाइनलको दुई खेल

युरोकपमा आज क्वाटरफाइनलको दुई खेल

- Advertisement -spot_img

 युरोकपमा आज (शनिबार) राति क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भिड्ने छन् भने दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड भिड्ने छन् । पहलो खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

दोस्रो खेल राति १२:४५ बजे सुरु हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु