Information is intelligence
HomeNewsबागमती प्रदेश सभा बैठकअवरुद्ध : बजेटप्रति विपक्षीकाे असन्तुष्टि,

बागमती प्रदेश सभा बैठकअवरुद्ध : बजेटप्रति विपक्षीकाे असन्तुष्टि,

- Advertisement -spot_img

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटप्रति असन्तुष्टि जनाउँदै बागमती प्रदेशसभाको शनिबारको बैठक अवरुद्ध गरिएको छ ।

विनियोजन विधेयक २०७८ माथिको छलफल प्रारम्भ भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाली काँग्रेस र विवेकशील साझा पार्टीले बजेट प्रति असहमति जनाउँदै बजेटमा सुधारको माग गरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु