Information is intelligence
HomeInternationalहाइटीमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

हाइटीमा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

- Advertisement -spot_img

हाइटीमा निजी विमान दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । समाचार संस्था रोयटर्सका अनुसार राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिण पश्चिम क्षेत्रमा विमान दुर्घटनामा परेको हो ।

विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना अमेरिकी पनि छन् ।

राजधानीको विमानस्थलबाट दक्षिणी तटीय शहर जाक्मेलका लागि उडेको विमान स्थानीय समय अनुसार शुक्रबार बेलुका दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु