Information is intelligence
HomeNewsउपत्यकाभित्र जारी रहेको निषेधाज्ञा भोलि रातिबाट सकिंदै, थप गर्ने कि नगर्ने...

उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा भोलि रातिबाट सकिंदै, थप गर्ने कि नगर्ने निर्णय हुन बाँकी

- Advertisement -spot_img

काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा भोलि रातिबाट सकिंदैछ। अब थप गर्ने कि नगर्ने भनेर निर्णय हुन बाकी छ ।

 आज साँझ वा भोलि बैठक बसेर केही निर्णय आउँनेछ ।

आज निषेधाज्ञा थप र मोडालिटीबारे सम्बन्धित निकायसँग छलफल र त्यसपछि सिडिओको बैठक बस्ने भएको छ। कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि भन्दै काठमाडौं जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु