Information is intelligence
HomeInternationalपन्जाबको गुरुदासपुरमा गोली चल्यो, चार जनाको मृत्यु

पन्जाबको गुरुदासपुरमा गोली चल्यो, चार जनाको मृत्यु

- Advertisement -spot_img

भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको हो ।

यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु