Information is intelligence
HomeFoodनेपालकै पहिलो फोर्टिफाइड जुस डाबर नेपालकाे प्राेडक्ट

नेपालकै पहिलो फोर्टिफाइड जुस डाबर नेपालकाे प्राेडक्ट

- Advertisement -spot_img

डाबर नेपालले फोर्टिफाइड जुस ल्याएको छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउनका लागि रियल इम्यूनो म्याङ्गो प्लस बजारमा ल्याइएको हो।

कम्पनीकाअनुसार उक्त फोर्टिफाइड जुस नेपालका लागि नयाँ उत्पादन हो। मानिसहरुको रोग प्रतिरोधात्मक शक्तिको आबश्यकताबारे अनुसन्धान गरेर जुस तयार गरिएको कम्पनीले बताएको छ।

यो आँपको जुस हो। जसमा मह,तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्कको समेत मिश्रण रहेको कम्पनीको भनाई छ।
१८० एमएल जुसको मूल्य ३० रुपैयाँ पर्दछ। एक लिटर प्याकको मूल्य २५० रुपैयाँ कायम गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु