Information is intelligence
HomeEconomyमनकामना लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

मनकामना लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

मनकामना स्मार्ट लघुवित्तले प्राथमिक सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन हो । लघुवित्तले असार १७ गते बाट आईपीओ बिक्रि खुला गरेको हो ।

कम्पनीले ३ लाख ७९ हजार कित्ता सेयर निष्काशन गरेको हो।

लघुवित्तले समय छिटोमा २१ गते तोकेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु