Information is intelligence
HomeNewsयुएईले नेपाली उडानको प्रतिबन्ध २१ जुलाई सम्म लम्ब्यायो

युएईले नेपाली उडानको प्रतिबन्ध २१ जुलाई सम्म लम्ब्यायो

- Advertisement -spot_img

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (यूएई)ले कोरोना भाइरसविरूद्ध मोडर्ना खोपलाई अनुमति दिएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले उक्त खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।

अमेरिकाले मोडर्नालाई स्थानीयस्तरमा प्रयोग गर्ने अनुमति दिएपछि यूएईले पनि उक्त खोपलाई अनुमति दिएको हो । नेपाल कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाईसम्म लम्ब्याएको छ ।

कोरोना भाइरसको महामारीमा कमी आएपछि युएईले अल्होसन एप मा ‘ग्रीन पास’ अनिवार्य गरी आन्तरिक व्यापार तथा उत्दपादन तथा सेवा क्षेत्र खुला गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु