Information is intelligence
HomeEconomyमंगलबार नेप्से ५ अंकले घट्यो

मंगलबार नेप्से ५ अंकले घट्यो

- Advertisement -spot_img

नेप्से ५.२४ अंकले घटेको छ । नेप्से २८१८.११ मा पुगेको छ ।

आज राष्ट्रिय बिमा कम्पनी, माउन्टेन यनर्जी लगायतको मुल्य बढेको छ भने माथिल्लो तामाकोशी लगायतको घटेको छ ।

आज ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाको कारोबार हुँदा हिमालयन डीस्टिलरीको सबैभन्दा धेरै ३५ करोड भन्दा धेरैको कारोबार भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु