Information is intelligence
HomeNewsपल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

पल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

- Advertisement -spot_img

बुटवल : सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लु२ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालक पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो ।

चुनढुङ्गा लोड गरी बुटवल आउँदै गरेको टिपर दुर्घटना भएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु