Information is intelligence
HomeNewsसप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ ।

सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको घटनास्थलमै मृत्यु भएको छ ।

- Advertisement -spot_img

मंगलवार दिउँसो जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ शम्भुनाथ मन्दिरको प्रवेशद्वार नजिकै पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ७८९२ नम्वरको बसले बिपरित दिसा तर्फ जादै गरेको सिरल औषधी व्यावसायको स १ च ५५२ नम्वरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने ४५ वर्षीय छेदीलाल कामतको मृत्यु भएको हो ।

शव पोष्ट मार्टमका लागि गांगा प्रसाद उमा प्रसाद स्मारक अस्पताल लहान सिरहा पठाईएको र ठक्कर दिए बसका चालक फरार रहेको र बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु