Information is intelligence
HomeEconomyपेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न संयुक्त विद्यार्थी संगठनको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न संयुक्त विद्यार्थी संगठनको माग

- Advertisement -spot_img

काठमाडौं । पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका छन्।

नेपाल आयल निगममा ज्ञापनपत्र बुझाउँदै विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका हुन्।निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको र रोजगारी गुमेको समयमा गरिएको मूल्य वृद्धि खारेज गर्न उनीहरुको माग छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु