Information is intelligence
HomeSportsसर्जियो रामोस पीएसजीमा अनुबन्धित

सर्जियो रामोस पीएसजीमा अनुबन्धित

- Advertisement -spot_img

सर्जियो रामोस फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भएका छन् ।

बिहीबार पीएसजीले रामोसलाई अनुबन्धित गरिएको जनाएको छ । रियल मड्रिडका पूर्व कप्तान तथा डिफेन्डर रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

रामोस २०२३ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु