Information is intelligence
HomeInternationalमन्त्री बन्नासाथ फेसबुक ह्याक, माेदीकाे विराेधमा गरेकाे भाषण सार्वजनिक

मन्त्री बन्नासाथ फेसबुक ह्याक, माेदीकाे विराेधमा गरेकाे भाषण सार्वजनिक

- Advertisement -spot_img

भारत सरकारका नवनियुक्त नागरिक उड्ययन मन्त्री ज्याेतिरादित्य सिन्धियाकाे फेसबुक अकाउन्ट ह्याक भएकाे बताइएकाे छ ।

मन्त्रीकाे शपथ ग्रहण गरेकाे केही समयमा नै उनकाे फेसबुक ह्याक गरी उनी कांग्रेसमा हुँदा प्रधानमन्त्री नरेन्द्र माेदीकाे विराेधमा गरेकाे भाषणकाे भिडियाे सार्वजनिक गरिएकाे थियाे ।

सन् २०२० मा कांग्रेस छाडेर भाजपा प्रवेश गरेका उनलाइ माेदीले मन्त्रालयकाे जिम्मेवारी सुम्पिदिएका छन् ।

ह्याक भएकाे अकाउन्ट केहीबेरमा नै साइबर ब्युराेले रिकभर गरेकाे बताएकाे छ । यद्यपि यसबारेमा पुलिसले भने केही जानकारी नभएकाे बताएकाे छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु